केवल येशुSample
![केवल येशु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F38505%2F1280x720.jpg&w=3840&q=75)
केवल येशु – मानव जातिका लागि आशा
हामी सबैको जीवनमा परमेश्वरको आकारको र परमेश्वरको रूपको शून्यता छ जुन कुनै पनि व्यक्ति वा चीजले भर्न सक्दैन। हामी नेताहरू,चिकित्सा विज्ञान,प्रविधि वा सम्बन्धहरूमा हाम्रो सबै भरोसा राख्न सक्दैनौं। जब हाम्रो स्वास्थ्य असफल हुन्छ वा जब अर्थव्यवस्था विफल हुन्छ वा जब हामीले हाम्रो जागिर गुमाउँछौँ वा असफल विवाहको अनुभव गर्छौं भने संसारको अन्त्य वा खराब भएको महसुस हुन्छ। ख्रीष्टलाई चिन्ने,उहाँलाई प्रेम गर्ने र उहाँलाई अनुसरण गर्नेहरूका लागि कथा त्यहाँ समाप्त हुँदैन। आशाले हामीलाई जिउने,हाम्रो सपनाको पछि लाग्ने र कहिल्यै हार नमान्ने कारण दिन्छ। हामी विश्वास गर्न सक्छौं कि खराब समयहरूबाट परमेश्वरले ठूलो राम्रो प्रतिफल ल्याउन सक्नुहुन्छ। सुख्खा मौसममा उहाँले हामीलाई अप्रत्याशित फल फलाउन मद्दत गर्न सक्नुहुन्छ। त्रासदीबाट उहाँले बल ल्याउन सक्नुहुन्छ। येशु हाम्रो जीवनको केन्द्रमा हुँदा कुनै पनि कुरा खेर जाँदैन किनभने उहाँको हस्तक्षेपको दायराभन्दा बाहिर केही छैन र उहाँको नियन्त्रण बाहिर केही पनि छैन।
उहाँबिना हामीले दुःख,भ्रष्टाचार,उदासीनता र घृणा मात्र देख्नेछौँ। उहाँसँग हामीले जीवनको कठिन परिस्थितिहरूमा शान्ति,आनन्द,प्रेम,धैर्यता र उत्तरहरू पाउनेछौँ। आज हाम्रो संसारको लागि येशु ख्रीष्ट मात्र आशा हुनुहुन्छ।
प्रार्थना:
प्रिय प्रभु,म प्रार्थना गर्दछु कि म अनिश्चित समयमा जिउँदा पनि तपाईँमा मेरो आशा र भरोसा राख्नेछु। मलाई हरेक सङ्घर्षमा आनन्द र उद्देश्य खोज्न मद्दत गर्नुहोस् र विश्वास गर्दछु कि तपाईँले यसबाट राम्रो प्रतिफल ल्याउनुहुनेछ। सम्पूर्ण संसारलाई आफ्नो हातमा सम्हाल्नु भएकोमा र आफ्ना सबै सन्तानहरूको लागि असल पिता भएकोमा धन्यवाद। येशुको नाममा। आमेन।
यस योजनाको बारेमा
![केवल येशु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F38505%2F1280x720.jpg&w=3840&q=75)
गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/
Related Plans
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)