अाजको बाइबल पद
२०२५ मार्च ३
बाइबल पाठहरू
आजको बाइबल पदसँग सम्बन्धित दैनिक भक्ति सुरु गर्नुहोस्
यो हप्ताको लागी बाइबलको पदहरू
२०२५ मार्च २
२०२५ मार्च १
२०२५ फेब्रुअरी २८
त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति र भाषाबाट कसैले गन्न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखेँ। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्र पहिरेका र हातमा खजूरका हाँगाहरू लिएका थिए। तिनीहरू चर्को सोरमा कराए:
“सिंहासनमा विराजमान हुनुहुने,
हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।”
प्रकाश 7:9-10 (NCV)

२०२५ फेब्रुअरी २७
२०२५ फेब्रुअरी २६