प्रसन्नताको एक अध्ययन – नुनिलो र चहकिलो Sample
![प्रसन्नताको एक अध्ययन – नुनिलो र चहकिलो](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F38161%2F1280x720.jpg&w=3840&q=75)
:एक विरोधाभासात्मक राज्य
विषयवस्तु: आजको संसारमातागत,अख्तियार,धन र शक्तिलाई धेरै जोड दिइन्छ। संसारले धन्य बनाएको कुरालाई येशुले टेबुलहरू पल्टाउनुहुन्छ र नयाँ हैसियत तोकिदिनु हुन्छ। येशुका अनुसार उहाँ भन्नुहुन्छ कि साँच्चै धन्यहरू आत्मिक रूपमा दीन,नम्र,शोक गर्नेहरू,परमेश्वरको लागि भोकाउनेहरू,शुद्ध,शान्ति स्थापना गर्नेहरू र सताइएकाहरू हुन्। यसैले यो राज्य आफ्नो प्रकृतिमा विरोधाभासी छ। कमसेकम,टुटेको,नम्र र ईश्वरको पछि लाग्नेहरूले यस राज्यमा एक स्थान पाउँछन् जहाँ उपलब्धिहरू,प्रभाव वा यी सबैको धेरै गणना हुँदैन।
'प्रसन्नता'शब्दको अर्थ "अत्यन्त धन्य" हो जसले येशुलाई हाम्रो मुक्तिदाताको रूपमा चिन्नाले हामीलाई उहाँको राज्यमा पहुँच दिन्छ र यसैले हामीलाई अविश्वसनीय धन्य जीवन बिताउनको लागि मार्ग खोल्छ भन्ने संकेत गर्दछ।
तर.. यो धन्यको जीवन कमजोर हृदयको लागि होइन।
हरेक मानिसको जीवन अस्तव्यस्तताले भरिएको हुन्छ। जीवन अप्रत्याशित,गडबड र कठिन छ। परमेश्वरको राज्यमाधन्य ती व्यक्तिहरू हुन् जसले आफू को हो भनेर जान्दछन् र आफ्नो इनाम तिर अगाडि बढिरहन्छन् जुन अनन्त जीवन हो। उनीहरूलाई परमेश्वरको खोजीमा र मानिसहरूप्रति दया देखाउन कसैले पनि रोक्न सक्दैन। के तपाईं यस राज्य र यसका प्रजाहरूबारे थप पत्ता लगाउन तयार हुनुहुन्छ?
उद्धरण:परमेश्वरको राज्यमाधन्य ती व्यक्तिहरू हुन् जसले आफू को हो भनेर जान्दछन् र आफ्नो इनाम तिर अगाडि बढिरहन्छन् जुन अनन्त जीवन हो।
धर्मशास्त्र
यस योजनाको बारेमा
![प्रसन्नताको एक अध्ययन – नुनिलो र चहकिलो](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F38161%2F1280x720.jpg&w=3840&q=75)
क्रिश्चियन यात्रा विभिन्न अनुभवहरूको हो। हामी जीवनको जुनसुकै अवस्थामा भए तापनि हामीले हाम्रो वरपरका मानिसहरूमा छाप छोड्न सक्षम हुनुपर्दछ ताकि तिनीहरूले येशुलाई अनुभव गर्न सकून् वा कमसेकम हामीमा के फरक छ भनेर उत्सुक हुन सकून। हाम्रो प्रार्थना छ कि तपाईंले आफूलाई पाउनुहुने हरेक मौसममा सजिलैसँग परमेश्वरको स्वाद र रंगहरू प्रकट गराउन सक्नुभएको होस्।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.wearezion.co/
Related Plans
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)