अनिश्चितताको समयमा निश्चितताSample
![Certainty In Times Of Uncertainty](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F19177%2F1280x720.jpg&w=3840&q=75)
चीजहरू सधैं हाम्रो योजनाहरू अनुसार चल्दैनन्, तर तिनीहरू सधैं परमेश्वरको योजना अनुरुप हुन्छन् ।
तर, बाटोमा कुनै बाधा नभएको जीवन हुदैन । असफलता यी अवरोधहरूमै फेला पर्दैन, तर जब यी अवरोधहरूलाई हाम्रा बाटोमा हामीलाई रोक्न अनुमति दिन्छौं । ढिलाइमा यति हतोत्साहित नहुनुहोस् कि तपाईंले आफ्नो उद्देश्य नै पछ्याउन छोड्नुहुन्छ । हामीलाई के हुन्छ हामी सो नियन्त्रण गर्न सक्दैनौं, तर हामी केवल हाम्रो प्रतिक्रियालाई नियन्त्रण गर्न सक्छौं । पास्टर चार्ल्स आर. स्विन्डोलले एक पटक भनेका थिए कि जीवन भनेको त्यो हो जो तपाईलाई के हुन्छ त्यसको दस प्रतिशत र बाँकी नब्बे प्रतिशत त्यो हो जो तपाई यसमा कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ।
तपाईंको मानसिकता एक शक्तिशाली चीज हो । म के विश्वास गर्छु भने सफल व्यक्तिहरू धेरै प्रतिभाशाली वा अझ दक्ष भएका कारण सफल भएका होइनन् । ती सफल यसकारण हुन्छन् किनकि उनीहरुमा असफलताको समयमा पनि सफलता प्राप्त गर्ने सोच हुन्छ ।
चट्टानमा हिँडेजस्ता हाम्रो यात्रा कठिन भए पनि हामीले प्रक्रियामा विश्वास गर्नुपर्छ । परमेश्वरले तपाईलाई उहाँले तपाईंको जीवनमा राख्नुभएको योजना अनुसार जिउनको लागि निर्माण गर्दै हुनुहुन्छ । हामी हिँड्नपर्ने गन्तव्यको लागि मानसिक रूपमा तयार पार्नको लागि परमेश्वरले हामीलाई त्यस्ता परिस्थितिहरुद्धारा लैजाँदै हुनुहुन्छ, जसलाई म “अझै बलियो हुने क्षणहरू“ भनेर भन्न रुचाउँछु ।
अनिश्चितताको समयमा निश्चित हुनुको मतलब तपाईको वरिपरि के भइरहेको छ भनेर आँखा चिम्लनु होइन । यसको मतलब यो होइन कि तपाईभित्र डरको भावना छैन, किनकि हामी सबै केवल मानिस हौं । यसको मतलब हामी, ख्रीष्टलाई पछ्याउने व्यक्तिहरुको रूपमा, हामीलाई घेरेका भय र नकारात्मकताको बीचमा पनि विश्वासलाई कायम राख्छौं । यसको मतलब यो हो कि हाम्रो मनमा डर भए पनि, हामी यो जान्दछौं कि अघि बढ्नका लागि आवश्यक सबै कुरा परमेश्वरले हामीलाई प्रदान गर्नुहुनेछ ।
अनिश्चितताको समयमा परमेश्वरको वचन निश्चित छ ।
परमेश्वर निश्चित हुनुहुन्छ ।
येशूले आफ्नो मन बनाउनुभएको छ ।
बुझ्नुहोस्, सीमित संसारमा बाँचेका भए तापनि हामीले असीमित परमेश्वरको सेवा गर्छौं ।
धर्मशास्त्र
यस योजनाको बारेमा
![Certainty In Times Of Uncertainty](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F19177%2F1280x720.jpg&w=3840&q=75)
अनिश्चितताको बीचमा पनि परमेश्वर त निश्चित हुनुहुन्छ! डेभिड विल्लाको भर्खरको लेखबारे पढ्नुहोस्, किनकि उनले महान उद्देश्यमा पुग्नको निम्ति विगतको अनिश्चितता र नकारात्मकता कसरी वाधक हुन्छन् भनी ओैंल्याएका छन् ।.
More
Related Plans
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)