अनिश्चितताको समयमा निश्चिततानमूना
अन्धकारको बीचमा म उज्यालोतर्फ पुग्न चाहन्छु । यसलाई मेरो आत्मामा चम्काउन र असल दिनहरूका लागि डोर्याउन अनुमति दिन ।
धर्मशास्त्र
यस योजनाको बारेमा
अनिश्चितताको बीचमा पनि परमेश्वर त निश्चित हुनुहुन्छ! डेभिड विल्लाको भर्खरको लेखबारे पढ्नुहोस्, किनकि उनले महान उद्देश्यमा पुग्नको निम्ति विगतको अनिश्चितता र नकारात्मकता कसरी वाधक हुन्छन् भनी ओैंल्याएका छन् ।.
More
हामी यो पाठ-योजना उपलब्ध गराउनुभएकोमा डेभिड भिल्लालाई धन्यवाद दिन चाहन्छौं । थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्ः https://davidvilla.me