YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 115:14-16

भजनसंग्रह 115:14-16 NCV

याहवेहले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानहरूलाई। याहवेहले तिमीहरूलाई आशिष् देऊन्, जो आकाश र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ। स्वर्ग याहवेहकै हो, तर पृथ्वीचाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ।

भजनसंग्रह 115 पढ्नुहोस्