YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 115:14-16

भजनसंग्रह 115:14-16 NERV

परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई धेरै भन्दा धेरै नै आशिर्वाद दिऊन्। परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, तिमीहरूलाई आशीर्वाद दिऊन्! स्वर्ग परमप्रभुको अधिकारमा छ। तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।

भजनसंग्रह 115 पढ्नुहोस्