YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 115:14-16

भजनसंग्रह 115:14-16 NNRV

परमप्रभुले तिमीहरूलाई वृद्धि गरून्‌, तिमीहरू र तिमीहरूका सन्‍तानलाई। स्‍वर्ग र पृथ्‍वी सृजनुहुने परमप्रभुबाट तिमीहरूलाई आशिष्‌ मिलोस्‌। सर्वोच्‍च स्‍वर्ग त परमप्रभुकै हो, तर पृथ्‍वीचाहिँ उहाँले मानिस-जातिलाई प्रदान गर्नुभएको छ।