YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 115:14-16

भजनसंग्रह 115:14-16 सरल नेपाली

परमप्रभुले सन्‍तानहरू देऊन्; तिमी र तिम्रा छोरा-नातिहरूलाई पनि। स्‍वर्ग र पृथ्‍वी बनाउनुहुने परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्! स्‍वर्ग परमप्रभुको मात्र हो, तर पृथ्‍वीचाहिँ उहाँले मानिसलाई दिनुभयो।

भजनसंग्रह 115 पढ्नुहोस्