भजनसंग्रह 115:14-16
भजनसंग्रह 115:14-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानलाई। स्वर्ग र पृथ्वी सृजनुहुने परमप्रभुबाट तिमीहरूलाई आशिष् मिलोस्। सर्वोच्च स्वर्ग त परमप्रभुकै हो, तर पृथ्वीचाहिँ उहाँले मानिस-जातिलाई प्रदान गर्नुभएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 115 पढ्नुहोस्भजनसंग्रह 115:14-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानहरूलाई। याहवेहले तिमीहरूलाई आशिष् देऊन्, जो आकाश र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ। स्वर्ग याहवेहकै हो, तर पृथ्वीचाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 115 पढ्नुहोस्