YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 8:13-14

श्रेष्‍ठगीत 8:13-14 NCV

तिमी, जो दाखबारीमा आफ्ना मित्रहरूका साथमा बास गर्दछौ, तिम्रो सोरलाई सुन्‍न देऊ! हे मेरा प्रेमी, बाहिर आउनुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिणजस्तै अथवा जवान मृगजस्तै हुनुहोस्!