श्रेष्ठगीत 8:13-14
श्रेष्ठगीत 8:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्ना मित्रहरूको उपस्थितिमा तिमी बगैँचाहरूमा बस्ने, तिम्रो सोर म सुन्न पाऊँ! बाहिर निस्केर आउनुहोस्, हे मेरा प्रेमी, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिण अथवा जवान मृगजस्तै हुनुहोस्।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 8 पढ्नुहोस्श्रेष्ठगीत 8:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमी, जो दाखबारीमा आफ्ना मित्रहरूका साथमा बास गर्दछौ, तिम्रो सोरलाई सुन्न देऊ! हे मेरा प्रेमी, बाहिर आउनुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिणजस्तै अथवा जवान मृगजस्तै हुनुहोस्!
शेयर गर्नुहोस्
श्रेष्ठगीत 8 पढ्नुहोस्