YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 8:13-14

श्रेष्‍ठगीत 8:13-14 सरल नेपाली

मेरी प्रियतमा, बगैंचामा म तिम्रो सोर सुन्‍न पाऊँ। मेरा साथीहरू तिम्रो बोली सुन्‍न पर्खिरहेका छन्। मेरा प्रियतम, मृगझैँ मकहाँ आऊ, मसला उम्रेका पर्वतमा एउटा जवान जरायो आएझैँ तिमी मकहाँ आऊ।