सुलेमानको श्रेष्ठगीत 8:13-14
सुलेमानको श्रेष्ठगीत 8:13-14 NERV
बगैंचामा तिमी नै बस, साथीहरूले तिम्रो आवाज सुनिरहेका छन्, तिमी मलाई पनि सुन्न देऊ। हे प्रियतम, चाँडो गर्नु होस्। अब सुगन्धित मसालाको पर्वतमा तपाईं हरिण, अथवा मृगका पाठा जस्तै हुनु होस्।