YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 6:2-3

श्रेष्‍ठगीत 6:2-3 NCV

मेरा प्रिय आफ्नो बगैँचामा, मसलाहरूको ड्याङहरूमा, त्यहाँ टहल्न र लिली फूल टिप्नलाई जानुभएको छ। म मेरा प्रियकी हुँ, र मेरा प्रिय मेरै हुनुहुन्छ; उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।