YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 6:2-3

श्रेष्‍ठगीत 6:2-3 NNRV

मेरा प्रेमी आफ्‍नै बगैँचातिर सुगन्‍धित मसलाका ड्याङमा झर्नुभएको छ, आफ्‍नो मन भुलाउन र लिली फूलहरू बटुल्‍न जानुभएको छ। म मेरा प्रेमीको आफ्‍नै हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्‍छ। उहाँ लिली फूलहरूका बीचमा मन भुलाउँदैहुनुहुन्‍छ।