मेरा प्रियतम आफ्ना बगैंचामा गएका छन्, जहाँ बल्साम-रूख उम्रेका छन्। उनी बगैंचामा भेडा-बाख्रा चराउँदै लिली-फूलहरू बटुलिरहेका छन्। मेरा प्रियतम मेरै हुन्, मचाहिँ उनकी हुँ, लिली-फूलहरूका बीच उनले आफ्ना भेडा-बाख्रा चराउँदछन्।
श्रेष्ठगीत 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: श्रेष्ठगीत 6:2-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू