YouVersion लोगो
खोज आइकन

सुलेमानको श्रेष्ठगीत 6:2-3

सुलेमानको श्रेष्ठगीत 6:2-3 NERV

मेरो प्रेमी आफ्नो बगैंचामा जानुभएको छ। उहाँ बगैंचालाई हेर्न र त्यहाँबाट लिलीहरू बटुल्न जानु भएको छ। म मेरा प्रेमीकी हुँ र उहाँ मेरो प्रेमी हुनुहुन्छ। उहाँ लिली फूलको बगैंचामा डुल्नु हुन्छ।