YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 102:1-3

भजनसंग्रह 102:1-3 NCV

हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्; सहायताको निम्ति मेरो पुकार तपाईंका सामु पुगोस्! मेरो कष्‍टको समयमा आफ्नो मुहार मबाट नलुकाउनुहोस्; तपाईंको कान मतिर लगाउनुहोस्; जब म पुकार गर्दछु, मलाई तुरुन्तै जवाफ दिनुहोस्! किनकि मेरा दिनहरू धुवाँझैँ लोप भएर जान्छन्; मेरा हाडहरू सल्केका भुङ्ग्रोझैँ जल्दछन्।

भजनसंग्रह 102 पढ्नुहोस्