हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्। सहायताकोलागि रोएको क्रन्दन सुनिदिनु होस्। परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्। जब म सङ्कटहरूमा झेलिएको हुन्छु, मप्रति ध्यान दिनुहोस्। जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु, मलाई झट्टै जवाफ दिनुहोस्। मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ। मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ।
भजनसंग्रह 102 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 102:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू