YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 102:1-3

भजनसंग्रह 102:1-3 NNRV

हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्‌, सहायताको लागि मेरो प्रार्थना तपाईंको समीप पुगोस्‌। मेरो सङ्कष्‍टको दिनमा आफ्‍नो मुहार मबाट नलुकाउनुहोस्‌। तपाईंको कान मतिर फर्काउनुहोस्‌, मैले पुकारा गरेको दिन मलाई तुरुन्‍तै जवाफ दिनुहोस्‌। किनभने मेरा दिनहरू धूवाँझैँ विलोप हुन्‍छन्‌, र मेरा हाड़हरू झरिला फिलिङ्गाजस्‍ता जल्‍छन्‌।