भजनसंग्रह 102:1-3

भजनसंग्रह 102:1-3 सरल नेपाली

हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्, सहायताको लागि मेरो पुकार सुन्‍नुहोस्। म कष्‍टमा छँदा मदेखि तर्किनजानुहोस्, मैले पुकार्दा सुन्‍नुहोस् र झट्टै जवाफ दिनुहोस्। मेरो जीवन धुवाँझैँ हराउँदै छ, मेरो शरीर आगोझैँ जल्‍दै छ

भजनसंग्रह 102 पढ्नुहोस्