YouVersion लोगो
खोज आइकन

लूका 1:46-50

लूका 1:46-50 NCV

अनि मरियमले भनिन्: “मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ, र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्‍वरमा रमाहट गर्दछ। किनकि उहाँले आफ्नी सेविकाको दुःखद् अवस्थालाई विचार गर्नुभएको छ; अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्‍नेछन्, किनकि सर्वशक्तिमान्‌ले मेरा निम्ति महान् काम गर्नुभएको छ: उहाँको नाम पवित्र होस्। उहाँको करुणा उहाँको भय मान्‍नेहरूका निम्ति पुस्तादेखि पुस्तासम्म रहिरहन्छ।

लूका 1 पढ्नुहोस्