YouVersion लोगो
खोज आइकन

लूका 1:46-50

लूका 1:46-50 सरल नेपाली

अनि मरियमले भनिन्, “म मेरो हृदयदेखि नै प्रभु परमेश्‍वरको प्रशंसा गर्छु र मेरो आत्‍मा मलाई मुक्ति दिनुहुने परमेश्‍वरसँग रमाउँछ किनभने उहाँले मजस्‍तो तुच्‍छ दासीलाई पनि दया गर्नुभयो। अबदेखि उसो मानिसहरूले मलाई धन्‍य भन्‍नेछन्। शक्तिशाली परमेश्‍वरले मेरो लागि एउटा ठूलो काम गरिदिनुभएको छ। परमेश्‍वरको नाउँ पवित्र छ र उहाँको डर राख्‍नेहरूमाथि उहाँले पुस्‍तौं-पुस्‍तासम्‍म दया गर्नुहुन्‍छ।

लूका 1 पढ्नुहोस्