YouVersion लोगो
खोज आइकन

प्रस्थान 16:31-32

प्रस्थान 16:31-32 NCV

अनि इस्राएलका मानिसहरूले त्यस रोटीलाई मन्‍न भनी भने। त्यो धनियाँको बिउजस्तो सेतो देखिन्थ्यो; अनि स्वादचाहिँ मह मिसाएर बनाएको बाबरजस्तो थियो। मोशाले भने, “याहवेहले यसो भनी आज्ञा दिनुभएको छ: ‘मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा उजाडस्थानमा तिमीहरूलाई कस्तो रोटी खुवाएको थिएँ भनेर पछिका पुस्ताहरूलाई देखाउन भनी एक ओमेर मन्‍न जोगाएर राख्नू।’ ”

प्रस्थान 16 पढ्नुहोस्