इस्राएलीहरूले त्यस रोटीको नाउँ “मन्न” राखे। त्यो धनियाँजस्तो सेतो थियो। त्यसको स्वादचाहिँ महमा बनाएको बाबरजस्तो थियो। मोशाले भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ: ‘जुन भोजन तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउँदा उजाड़-स्थानमा तिमीहरूलाई खुवाएको थिएँ, आउने पुस्ताहरूले त्यो देखून् भनेर त्यसबाट एक ओमेर पुस्तौँ-पुस्तौँसम्म राख’।”
प्रस्थान 16 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 16:31-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू