इस्राएलीहरूले त्यो खानेकुराको नाम ‘मन्न’ राखे। त्यो धनियाँको दानाजस्तो थियो र महसित बनाएको सानो पातलो रोटीजस्तो स्वादिलो थियो। मोशाले भने, “हाम्रा पछि हुने सन्तानको निम्ति केही मन्न बचाएर राख्न परमप्रभुले आज्ञा गर्नुभएको छ। हामीलाई मिश्रबाट निकाली ल्याउँदा परमप्रभुले मरुभूमिमा हामीलाई जे कुरा खान दिनुभएको थियो, सो तिनीहरूले देख्न सक्नेछन्।”
प्रस्थान 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 16:31-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू