YouVersion लोगो
खोज आइकन

एफिसी 5:21-23

एफिसी 5:21-23 NCV

ख्रीष्‍टप्रतिको श्रद्धाको कारणले आफूलाई एक-अर्काको अधीनमा सुम्प। हे पत्नीहरू हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिहरूका अधीनमा बस। किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्‍ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ; जसको निम्ति उहाँ मुक्तिदाता हुनुहुन्छ।

एफिसी 5 पढ्नुहोस्