YouVersion लोगो
खोज आइकन

एफिसी 5:21-23

एफिसी 5:21-23 सरल नेपाली

ख्रीष्‍टप्रतिको श्रद्धाको कारणले एक-अर्काको अधीनमा रहने गर। स्‍वास्‍नीहरू हो, प्रभुका अधीनमा भएझैँ तिमीहरू आ-आफ्‍ना लोग्‍नेका अधीनमा बस किनभने मण्‍डली ख्रीष्‍टको शरीर र ख्रीष्‍टचाहिँ मण्‍डलीलाई मुक्ति दिने शिर हुनुभएझैँ स्‍वास्‍नीको शिरचाहिँ लोग्‍ने हो।

एफिसी 5 पढ्नुहोस्