YouVersion लोगो
खोज आइकन

एफिसी 5:21-23

एफिसी 5:21-23 NNRV

ख्रीष्‍टको श्रद्धामा एक-अर्काको अधीनमा बस। पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस। किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्‍छ, जुन मण्‍डली उहाँको शरीर हो, र उहाँ स्‍वयम्‌ त्‍यसको मुक्तिदाता हुनुहुन्‍छ।