YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 5:9-11

2 कोरिन्थी 5:9-11 NCV

यसकारण हामी शरीरको डेरामै रहौँ, अथवा यसदेखि टाढा रहौँ, हामीले प्रभुलाई नै प्रसन्‍न पार्ने लक्ष्य राखेका छौँ। किनकि हामी यस शरीरमा हुँदा असल वा खराब, जेजस्तो गरेका छौँ, त्यसअनुसारको प्रतिफल पाउनलाई हामी सबै ख्रीष्‍टको न्याय आसनको सामु उपस्थित हुनुपर्नेछ। तब परमेश्‍वरको भय के हो भनी हामीले जानेका हुनाले, हामी अरूहरूलाई सम्झाउँछौँ। हामी जे छौँ, त्यो परमेश्‍वरलाई थाहा छ, र म आशा गर्छु, तिमीहरूको विवेकमा पनि प्रकट भएकै होला।

2 कोरिन्थी 5 पढ्नुहोस्