YouVersion लोगो
खोज आइकन

1 थेसलोनिकी 5:11-12

1 थेसलोनिकी 5:11-12 NCV

यसकारण एक-अर्कालाई उत्साह देओ र एक-अर्कालाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ। अब दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कठोर परिश्रम गर्नेहरू, प्रभुमा तिमीहरूलाई अगुवाइ गर्नेहरू र तिमीहरूलाई उत्साह दिनेहरूलाई आदर गर।

1 थेसलोनिकी 5 पढ्नुहोस्