YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 5:11-12

१ थेसलोनिकी 5:11-12 सरल नेपाली

यसैकारण अहिले गरेझैँ तिमीहरूले एक-अर्कालाई उत्‍साह दिने र बलियो बनाउने काम गर। दाजुभाइहरू, तिमीहरूका माझमा दिलो ज्‍यानले प्रभुको काम गर्ने अगुवाहरूलाई र शिक्षा दिनेहरूलाई नभुल।