YouVersion लोगो
खोज आइकन

थिस्सलोनिकीहरूलाई पावलको पहिलो पत्र 5:11-12

थिस्सलोनिकीहरूलाई पावलको पहिलो पत्र 5:11-12 NERV

यसकारण एक-अर्कालाई उत्साह देऊ, एक-अर्कालाई बल देऊ। अनि त्यो त तिमीहरू गरिरहेकाछौ। दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याएर असल शिक्षा दिए तिनको सम्मान गर।