YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 5:11-12

१ थेसलोनिकी 5:11-12 NNRV

यसकारण एकले-अर्कोलाई प्रोत्‍साहन देओ, र एकले-अर्कोलाई दह्रिलो पार्ने काम गर, जस्‍तो तिमीहरू गर्दै पनि छौ। तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन्‌ र तिमीहरूलाई चेताउनी दिन्‍छन्, तिनको आदर गर