YouVersion लोगो
खोज आइकन

जकरियाको पुस्तक 2:4-5

जकरियाको पुस्तक 2:4-5 NERV

उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्: “‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ। किनभने त्यहाँ असंख्य मानिसहरू र पशुहरू बस्छन्।’ परमप्रभु भन्नुहुन्छ, ‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु, म तिमीहरूको महिमा हुनेछु।’”