वास्तविक खुशीको खोजः जोन पाइपर संग डिभोसन।
3 दिन
परमेश्वरले हाम्रो विशेष हेरचाह गर्नुहुन्छ। तर महत्त्वपूर्ण कुरा उहाँको महानताको आनन्द लिनको लागि हामीलाई आफैंबाट बाहिर निकाल्नु हो। यस ३ दिनको डिभोसनमा, जोन पाइपरले पाठकहरूलाई येशूको प्रेमको कार्यहरू मात्र होइन, तर प्रेमको कार्यहरू भन्दा पारी उहाँको प्रेमको लक्ष्य हेर्न चुनौती दिन्छ।.
यो योजना उपलब्ध गराउनु भएकोमा हामी जोन पाइपर र डिजायरिइङ गडलाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया यहाँ जानुहोस्ः www.desiringgod.org
प्रकाशकको बारेमा