YouVersion लोगो
खोज आइकन

जकरिया 2:4-5

जकरिया 2:4-5 NNRV

र तिनलाई भने, “दगुरिगएर त्‍यस जवान मानिसलाई भन, ‘मानिसहरू र पशुहरू संख्‍यामा ज्‍यादै भएका हुनाले यरूशलेम विनापर्खालको सहर हुनेछ। अनि म स्‍वयम्‌ त्‍यसको चारैतिर आगोको पर्खाल हुनेछु’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘र त्‍यसभित्रको महिमा म नै हुनेछु’।