“गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर। ती गरीब मानिसहरूका अधिकारको रक्षा गर। ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर। दुष्ट मानिसहरूबाट तिनीहरूलाई बँचाऊ। “तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्। तिनीहरू बुझ्दैनन्! तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्, तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!” म सर्वशक्तिमान परमेश्वर भन्दछु, “तिमीहरू देवताहरू, सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ। तर तिमीहरू मर्नेछौ जसरी अन्य अगुवाहरू मर्दछन्।” हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्ता हुनुहोस्। तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।
भजनसंग्रह 82 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 82:3-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू