YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 116:5-6

भजनसंग्रह 116:5-6 NERV

परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ। हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ। परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ। म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।

भजनसंग्रह 116 पढ्नुहोस्