भजनसंग्रह 116:5-6
भजनसंग्रह 116:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ, हाम्रा परमेश्वर करुणाले पूर्ण हुनुहुन्छ। परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 116 पढ्नुहोस्भजनसंग्रह 116:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ, हाम्रा परमेश्वर करुणाले पूर्ण हुनुहुन्छ। परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 116 पढ्नुहोस्भजनसंग्रह 116:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह अनुग्रही र धार्मिक हुनुहुन्छ; हाम्रा परमेश्वर कृपाले पूर्ण हुनुहुन्छ। याहवेहले सोझाहरूलाई रक्षा गर्नुहुन्छ; जब म अति असहाय थिएँ, तब उहाँले मलाई बचाउनुभयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 116 पढ्नुहोस्