परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ, हाम्रा परमेश्वर करुणाले पूर्ण हुनुहुन्छ। परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो।
भजनसंग्रह 116 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 116
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 116:5-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू