YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 116:5-6

भजनसंग्रह 116:5-6 सरल नेपाली

परमप्रभु असल र कृपालु हुनुहुन्‍छ। हाम्रा परमेश्‍वर दयालु हुनुहुन्‍छ। परमप्रभुले असहायहरूलाई रक्षा गर्नुहुन्‍छ, म खतरामा पर्दा उहाँले मलाई बचाउनुभयो।

भजनसंग्रह 116 पढ्नुहोस्