तिम्रो व्यापारीहरू समुद्र पारि गए! तिमीले धेरै मानिसहरूलाई आफ्नो विशाल सम्पत्ति, अनि विक्रय वस्तुबाट सन्तुष्ट पार्यौ, तिमीले जमीनको राजाहरूलाई सम्पन्न बनायौं! तर अब तिमी समुद्र र गहिरो पानीबाट विच्छेद भयौ। तिमीले बेच्ने सबै चीजहरू अनि तिम्रो सबै मानिसहरू नष्ट भईसके!
इजकिएलको पुस्तक 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएलको पुस्तक 27:33-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू