YouVersion लोगो
खोज आइकन

इजकिएल 27:33-34

इजकिएल 27:33-34 सरल नेपाली

जब समुद्रपार तेरा व्‍यापारका माल-सामानहरू जान्‍थे, तब तैँले हरेक जातिलाई सन्‍तुष्‍ट गराउँथिस्, तेरा धन-सम्‍पत्ति र माल-सामानहरूले राजाहरू धनी भए। अब तँ समुद्रबीच विनाश भएको छस्, महासमुद्रमुनि डुबेको छस्। तेरा व्‍यापारका सामानहरू र काम गर्ने सबै मानिसहरू समुद्रभित्र तँसँगै लोप भएका छन्।’

इजकिएल 27 पढ्नुहोस्