जब समुद्रमा तेरा व्यापारका मालसामानहरू जान्थे, तब तैंले धेरै जातिहरूलाई सन्तुष्ट गराइस्, तेरा धेरै धन-सम्पत्ति र व्यापारका मालहरूले तैंले पृथ्वीका राजाहरूलाई धनी तुल्याइस्। अब पानीको गहिराइमा समुद्रले नै तँलाई ध्वंस गरेको छ। तेरा व्यापारका मालहरू र तेरा सबै दल तँसँगसँगै डुबेका छन्।
इजकिएल 27 पढ्नुहोस्
सुन्नुहोस् इजकिएल 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 27:33-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू