दरिद्र र टुहुरा-टुहुरीहरूको हकको रक्षा गर, अभावमा परेका र असहायहरूसँग न्यायसंगत काम गर। दुष्टहरूको शक्तिदेखि तिनीहरूको उद्धार गर। “तिमीहरू कति अन्जान छौ! कति बेसमझ! तिमीहरू पूरा भ्रष्ट भएका छौ र न्याय संसारदेखि हराएको छ। मैले भनें, ‘तिमीहरू देवहरू हौ। तिमीहरू सबै जना सर्वोच्च परमेश्वरका छोराहरू हौ।’ तर मानिसजस्तै तिमीहरू मर्नेछौ, कुनै पनि राजकुमारझैँ तिमीहरूको जीवनको अन्त हुनेछ।” हे परमेश्वर, आउनुहोस् र संसारमाथि राज्य गर्नुहोस्, सबै जातिहरू तपाईंका हुन्।
भजनसंग्रह 82 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 82:3-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू