परमप्रभु, तपाईंको अटुट प्रेम स्वर्गसम्म पुग्दछ, तपाईंको विश्वासयोग्यताले आकाशसम्म छुँदैछ। तपाईंको धार्मिकता पहाडहरूजस्तै उच्च छ, तपाईंको न्याय समुद्रजस्तो गहिरो छ, तपाईंले मानिस र जनावरको हेरचाह गर्नुहुन्छ। हे परमेश्वर! तपाईंको अटुट प्रेम कति अनमोल छ! तपाईंका पखेटाका छायाँमुनि हामीले सुरक्षा पाउँछौं। तपाईंले दिनुभएको प्रशस्त भोजन हामी खाँदछौं, आफ्नो भलाइको नदीदेखि तपाईंले पिउन दिनुहुन्छ।
भजनसंग्रह 36 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 36:5-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू