जुन दिन परमप्रभुले बास गर्ने पवित्र पाल स्थापना गरियो, त्यस दिन बादल आएर त्यसलाई ढाक्यो। राती त्यो बादल आगोजस्तो देखिन्थ्यो। जब त्यो बादल सर्दथ्यो, इस्राएलीहरूले छाउनी उठाउँथे र जुन ठाउँमा त्यो बादल बस्दथ्यो, त्यहाँ फेरि छाउनी हाल्थे।
गन्ती 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 9:15-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू