YouVersion लोगो
खोज आइकन

गन्ती 9:16-17

गन्ती 9:16-17 NNRV

यो सधैँ यस्‍तै हुन्‍थ्‍यो— दिनमा बादलले ढाक्‍थ्‍यो, र राती आगोजस्‍तो देखा पर्थ्‍यो। जब-जब पालमाथिबाट बादल हट्‌थ्‍यो, तब-तब इस्राएलीहरू प्रस्‍थान गर्थे, र जुन ठाउँमा बादल अड़िन्‍थ्‍यो, त्‍यहीँ नै इस्राएलीहरूले पाल टाँग्‍थे।